हङकङमा ४,४७५ जना संक्रमित,९९ जनाको मृत्यु ,मास्क र कीट वितरण,एक्सइ भेरिएन्ट ,चौथो डोज खोप

क्रान्ति सुब्बा अप्रिल २ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,४७५.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २,२८६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २,१८९.पाँचौ लहरबाट संक्रमित संख्या : १,१५५,०८२ .आयातित केस संख्या : १८ जना जसमध्ये ४ जना संक्रमित फ्लाइट नम्बर EK384, २ जना सिंगापुर एयरलाइन्समा आएका थिए । प्रीभेन्सन एन्ड … Continue reading हङकङमा ४,४७५ जना संक्रमित,९९ जनाको मृत्यु ,मास्क र कीट वितरण,एक्सइ भेरिएन्ट ,चौथो डोज खोप