के तपाईंको घरदैलोमा हङकङ सरकारले दिएको महामारी बिरोधि कीट आइपुग्यो ? छैन भने यहाँबाट लिनुहोला

खाद्य तथा स्वास्थ्य मन्त्री प्रोफेसर सोफिया चान क्वङ युन एस्टेट, शातिनमा कीट वितरण गर्दै