तीन दिन लगातार हुने शहरव्यापी कोभिड टेस्टमा सबैलाई सहभागी हुन हङकङ सरकारको आव्हान

क्रान्ति सुब्बा शहरव्यापी स्व परिक्षणबारे हङकङकि कार्यकारी प्रमुखको भनाइ सुन्न तल क्लिक गर्नुहोस हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले अप्रिल ६ तारीखको दैनिक प्रेस सम्मेलनमा अप्रिल ८ देखि १० सम्म लगातार तीन दिन हुने  कोभिड-१९ र्यापिड एन्टिजेन टेस्ट (RAT) मा संलग्न भइदिन सम्पूर्ण जनसमुदायलाई आह्वान गरिन। श्रीमती लामले अप्रिल ६ तारीख  बिहानको पत्रकार सम्मेलन मार्फत हङकङ … Continue reading तीन दिन लगातार हुने शहरव्यापी कोभिड टेस्टमा सबैलाई सहभागी हुन हङकङ सरकारको आव्हान