हङकङमा २,६४४ जना संक्रमित ,मृत्यु संख्या ९०

क्रान्ति सुब्बा अप्रिल ७ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,६४४.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १,३६८.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,२७६.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७०,६०४ .आयातित केस संख्या : १२ जना.आयातित केसहरु सिंगापुर ,यु.ए.ए., थाइल्यान्ड ,साउथ अफ्रिका, युके, साउथ कोरिया र क्यानाडा । .हस्पिटल अथोरिटिले पुष्ठि गरेको … Continue reading हङकङमा २,६४४ जना संक्रमित ,मृत्यु संख्या ९०