हङकङका सबै स्कुलहरु अब चरणवद्व क्रमशः खोल्दै लगिनेछ-क्यारी लाम

क्रान्ति सुब्बा क्यारी लामको भनाइ सुन्न तल क्लिक गर्नुहोस १० अप्रिल २०२२ आइतबार – (हङकङ) क्यारी लामले आज अप्रील १० तारीख  बिहानको दैनिक मिडिया सम्मेलनमा सम्पूर्ण नागरिकको सहभागिता रहेको  तीन दिने र्यापिड टेस्टको आज अन्तिम दिन भएको बताइन र  सक्रिय सहयोगका लागि जनतालाई पुन अपिल गरिन। यो अभियानबाट अपेक्षा गरे अनुसार धेरै केस नभेटिएको स्थिति … Continue reading हङकङका सबै स्कुलहरु अब चरणवद्व क्रमशः खोल्दै लगिनेछ-क्यारी लाम