हङकङमा अप्रिल १९ बाट स्कुल सुचारु हुने,विद्यार्थी र स्टाफले टेस्ट गरेपछि स्कुल जान पाउने

क्रान्ति सुब्बा कार्यकारी प्रमुख क्यारी लामको भनाइ सुन्न तल क्लिक गर्नुहोस ११ अप्रिल २०२२ – (हङकङ) कार्यकारी प्रमुख क्यारी लामले आजको दैनिक पत्रकार सम्मेलनमा स्कुलको गर्मी बिदालाई  फेब्रुअरी २२ तारीखबाट नै सुरु गरिदिएर महामारीको एउटा ठुलो प्रकोपबाट  हङकङलाई बचाएको निष्कर्ष निकालेकी छिन । पाँचौ लहरले ल्याएको विकराल स्थितिमा विद्यालय बन्द नगर्नु निकै ठुलो जोखिम मोल्नु थियो  … Continue reading हङकङमा अप्रिल १९ बाट स्कुल सुचारु हुने,विद्यार्थी र स्टाफले टेस्ट गरेपछि स्कुल जान पाउने