अप्रिल २१ बाट हङकङमा के के कुरा खुल्ने ? रेस्टुरेन्ट राती १० बजे सम्म खोलिने

क्रान्ति सुब्बा हङकङ लिडर क्यारी लामको भनाइ हेर्न तल क्लिक गर्नुहोस १४ अप्रिल २०२२ – (हङकङ) कार्यकारी प्रमुख क्यारी लामले आज बिहान ११ बजे दैनिक पत्रकार सम्मेलनमा पोजेटिभ केसहरू घटेर न्यून स्तरमा झरेको बताइन ।  तर केस  संख्या अझै हजारको वरिपरि घुमिरहेकोले   नागरिकहरूबीच सामाजिक अन्तरक्रियाको मात्रा बढेमा  संक्रमणको जोखिम पनि अवश्य बढनेछ उनले भनिन। उनले … Continue reading अप्रिल २१ बाट हङकङमा के के कुरा खुल्ने ? रेस्टुरेन्ट राती १० बजे सम्म खोलिने