अप्रिल१४:हङकङमा संक्रमित घटेर १,०४३ पुग्यो,ओमिक्रोनको नयाँ उप-भेरिएन्ट बिए.५ हङकङमा देखियो

क्रान्ति सुब्बा अप्रिल १४ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,०४३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ५७९.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ४६४.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८२,७०७ .आयातित केस संख्या : २३ जना.आयातितमा १५ जना हिजो बुधबार हङकङ  आएका थिए ।.अप्रिल ६ तारीख एक २४ वर्षका पुरुष इथोपियन एयरलाइन्स … Continue reading अप्रिल१४:हङकङमा संक्रमित घटेर १,०४३ पुग्यो,ओमिक्रोनको नयाँ उप-भेरिएन्ट बिए.५ हङकङमा देखियो