अप्रिल १७:हङकङमा ७४७ केस, ११ आयातित

क्रान्ति सुब्बा अप्रिल १७ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७४७.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ४४६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३०१.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८५,१९४.आयातित केस संख्या : ११ जना .आज पुष्टि ४४६ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ६३.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस … Continue reading अप्रिल १७:हङकङमा ७४७ केस, ११ आयातित