क्रान्ति सुब्बा

अप्रिल १७ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७४७
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ४४६
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३०१
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८५,१९४
.आयातित केस संख्या : ११ जना

.आज पुष्टि ४४६ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ६३
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १२७
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: २५६
.२०३ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा एउटा पनि डेल्टा भेटिएन । १९८ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ५ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,९२६ (महिला :३,६८० र पुरुष : ५,२४६)
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २९
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.६० वर्ष भन्दा माथिको मृत्यु हुनेको संख्या : ९६%
.औसत मृत्यु दर: ०.७५%

मृत्यु विवरण
.गत २४ घन्टामा सरकारी अस्पतालमा बितेका मृतक संख्या : २४
.मृत्यु हुने मानिस: ११ जना पुरुष १३ जना महिला
.मृत्यु हुनेको उमेर समुह : ५५ वर्ष देखि १०५ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १२
.खोप नलाएका मृतकको संख्या : ९
.एक खोप लगाएका मृतकको संख्या : १२
.दोस्रो  खोप लगाएका मृतक संख्या : ३
.३ खोप लगाएका मृतक संख्या : ०
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : २२

कम उमेरका मृतक (२ जना)
.एक ५५ वर्षकि  दुई डोज खोप लगाएकि दीर्घ रोगी महिला
.६४ वर्षकि खोपहिन दीर्घ रोगी महिला

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ८,२४७
.हाल क्रीटिकल बिरामीको संख्या : ३ (१ जना खोप नलाएका २ जना २ खोप लगाएका )
.सिरियस बिरामीको संख्या : ८
.आइसियु रहेका संख्या : ५१

.५ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ३ जना पुरुष २ जना महिला  वर्ष ७० देखि ८६ बीचका थिए ।

.डिस्चार्ज संख्या : ६४७ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा १ जनामा पोजिटिभ देखिएको थियो र १ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २१,८२६
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २०,८२०

तपाईको प्रतिक्रिया