अप्रिल १८:हङकङमा ६१३ जना संक्रमित,तुर्किस र मलेसिया एयरलाइन्स एक हप्ताको लागि प्रतिबन्धित

क्रान्ति सुब्बा अप्रिल १८ तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६१३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३१६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २९७.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८५,८०७ .आयातित केस संख्या : १३ जना.४ जना इस्ताम्बुल हुदै फ्रान्सबाट टुर्किस फ्लाइट नम्बर TK083 मार्फत आएका थिए ।.१ जना मलेसिया एयरलाइन्स फ्लाइट … Continue reading अप्रिल १८:हङकङमा ६१३ जना संक्रमित,तुर्किस र मलेसिया एयरलाइन्स एक हप्ताको लागि प्रतिबन्धित