अप्रिल-१९:हङकङमा आजको संक्रमित ६०० जना,एक जना शिक्षक र १४ जना विद्यार्थी संक्रमित

क्रान्ति सुब्बा अप्रिल १९ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६००.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३२०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २८०.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८६,४०७.आयातित केस संख्या : ११ जना.५  जना आयातितको एयरपोर्टमा न्युक्लिक एसिड टेस्ट गर्दा पोजिटिभ आएका थिए र तिनीहरु क्रमशः  सिंगापुर , अष्ट्रेलिया , … Continue reading अप्रिल-१९:हङकङमा आजको संक्रमित ६०० जना,एक जना शिक्षक र १४ जना विद्यार्थी संक्रमित