क्रान्ति सुब्बा

अप्रिल १९ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६००
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३२०
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २८०
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८६,४०७
.आयातित केस संख्या : ११ जना
.५  जना आयातितको एयरपोर्टमा न्युक्लिक एसिड टेस्ट गर्दा पोजिटिभ आएका थिए र तिनीहरु क्रमशः  सिंगापुर , अष्ट्रेलिया , युके,जर्मनी र थाइल्यान्डबाट आएका थिए ।

.आज पुष्टि ३२० केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ७३
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ५६
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: १९१

पाठशाला शुरु भयो आज देखि
.सेन्टर फर हेल्थ प्रोटेक्सनका नियन्त्रक एडविन चुइ लोक – किनले आज ७५ वटा स्कुलले  फेस टु फेस कक्षा संचालन गरेको जानकारी दिए।
.एउटा इन्टरनेशनल स्कुलका १ जना शिक्षक र १२ जना विद्यार्थी पोजेटिभ आएका कारण पाठशालामा उपस्थित हुन सकेनन।
.२ वटा छुट्टाछुट्टै स्कुलका २ जना विद्यार्थी रयापिड टेस्टबाट आज बिहान पोजेटिभ आएपछि उनीहरुलाई स्कुल जान मनाही गरियो।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,९६३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १७
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.६० वर्ष भन्दा माथिको मृत्यु हुनेको संख्या : ९६.१%
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.गत २४ घन्टामा सरकारी अस्पतालमा बितेका मृतक संख्या : १६
.मृत्यु हुने मानिस: ८ जना पुरुष ८ जना महिला
.मृत्यु हुनेको उमेर समुह : ३३ वर्ष देखि ९७ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ४
.खोप नलाएका मृतकको संख्या : १०
.एक खोप लगाएका मृतकको संख्या : ३
.दोस्रो  खोप लगाएका मृतक संख्या : ३
.३ खोप लगाएका मृतक संख्या : ०
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : १३
कम उमेरका मृतक
.एक ३३ वर्षका लागू औषध दुर्व्यसनीमा फसिएका एक पुरुष रोगी
.एक ५२ वर्षका क्यान्सर पीडित पुरुष
.एक ५८ वर्षका क्यान्सर पीडित पुरुष
.१ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा एक जना ७२ वर्षका पुरुष परेका थिए ।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ८,४३८
.हाल क्रीटिकल बिरामीको संख्या : ४
.सिरियस बिरामीको संख्या : २
.आइसियु रहेका संख्या : ५०

.डिस्चार्ज संख्या : ५९७ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ३ जनामा पोजिटिभ देखिएको थियो र ५ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २१,९१५
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २०,९१६

तपाईको प्रतिक्रिया