अप्रिल २०: हङकङमा संक्रमित केस ६६८,केस संख्यामा स्थिरता कायम

क्रान्ति सुब्बा अप्रिल २० तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६६८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३३०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३३८.पाँचौ लहरबाट संक्रमित संख्या : १,१९९,०३८ .आयातित केस संख्या : १३ जना .९ जना एयरपोर्टमा पत्ता लागेका थिए , जो भारत , पाकिस्तान र थाइल्यान्डबाट आएका थिए । … Continue reading अप्रिल २०: हङकङमा संक्रमित केस ६६८,केस संख्यामा स्थिरता कायम