अप्रिल २१:हङकङमा आजको संक्रमित संख्या ६२८, आयातित केस २५ वटा

क्रान्ति सुब्बा अप्रिल २१ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६२८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३१७.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३११.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८७,७०३.आयातित केस संख्या : २५ जना.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : १६ जना.क्वारेन्टाइन होटेलमा पोजिटिभ भएका : ९ जना.आयातितमा थाइल्यान्डबाट ६ जना , युकेबाट … Continue reading अप्रिल २१:हङकङमा आजको संक्रमित संख्या ६२८, आयातित केस २५ वटा