अप्रिल २२: हङकङमा कोभिड केस संख्या घट्यो,आज ५७४ संक्रमित

क्रान्ति सुब्बा अप्रिल २२ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५७४.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २९०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २८४.पाँचौ लहरबाट संक्रमित संख्या : १,२००,९०८.आयातित केस संख्या : ११ जना.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : ७ जना जसमध्ये ४ जना फ्लाइट नम्बर CX100 मार्फत अष्ट्रेलियाबाट  आएका थिए । … Continue reading अप्रिल २२: हङकङमा कोभिड केस संख्या घट्यो,आज ५७४ संक्रमित