अप्रिल २३: हङकङमा आजको संक्रमित ५२३ जना, मृत्यु संख्या ९

अप्रिल २३ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५२३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २५२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २७१.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०१,४३१ (वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १३ जना.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : ७ जना जसमध्ये २ जना भिएतनामबाट ,२ जना कोरियाबाट ,१ जना युकेबाट … Continue reading अप्रिल २३: हङकङमा आजको संक्रमित ५२३ जना, मृत्यु संख्या ९