अप्रिल २३ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५२३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २५२
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २७१
.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०१,४३१ (वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : १३ जना
.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : ७ जना जसमध्ये २ जना भिएतनामबाट ,२ जना कोरियाबाट ,१ जना युकेबाट ,१ जना सिंगापुरबाट  र १ जना थाइल्यान्डबाट आएका थिए ।
.क्वारेन्टाइन होटेलमा पोजिटिभ भएका : ६ जना जो क्रमशः  अष्ट्रेलिया , सिंगापुर र क्यानाडाबाट आएका थिए ।

.आज पुष्टि २५२ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ६३
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ४४
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: १४५
.११२ वटा केसको जिनोम सिक्वेन्सिङ भएको थियो जसमा शुन्य डेल्टा भेरिएन्ट भेटिए। १०९ केसमा ओमिक्रोन भेरिएन्ट भेटिएको थियोे । ३ वटा केसको भाइरल लोड कम भएका कारण परिक्षण हुन सकेन।

.आज बिहानसम्मको रिपोर्ट अनुसार गत सात दिन भित्र हङकङका ७ शिक्षक र ८ जना जना विद्यार्थी रयापिड टेस्ट मार्फत पोजिटिभ भएका थिए । हङकङ आइल्यान्डका ६७ , काउलुन जिल्लाको ११२ र न्यु टेरिटोरिको १२० गरि जम्मा २९९ स्कुलहरुमा प्रत्यक्ष आमनेसामने कक्षा आजसम्ममा संचालन भैसकेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,०२३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ९
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : ९
. मृतक मध्ये २ जनाको २ दिन अघि  देहावसान भएको थियो ।
.बाकी रहेका ७ जनाको मृत्यु  गत २४ घन्टामा  भएको थियो जसमा ६९ वर्ष देखि १०२ वर्ष बीचका ४ जना पुरुष र ३ जना महिला थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : २
.खोप नलाएका मृतकको संख्या : ५
.एक खोप लगाएका मृतकको संख्या : २
.दोस्रो  खोप लगाएका मृतक संख्या : ०
.३ खोप लगाएका मृतक संख्या : ०

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : २,१८२
.हाल क्रीटिकल बिरामीको संख्या : ०
.सिरियस बिरामीको संख्या : २
.आइसियु रहेका संख्या : १६

.डिस्चार्ज संख्या : २३२ ( गत २४ घन्टामा)
.निको भएका : ३५० जना
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा २ जनामा पोजिटिभ देखिएको थियो र २ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,२२०
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २१,६४३

तपाईको प्रतिक्रिया