अध्यक्षमा ममता राई,युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरको छैठौं अधिवेशन संपन्न

शान्तिराज राई,न्युयोर्क यही अप्रिल २४ तारीख युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरको छैठौं अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको जयाक्सन हाइट अवस्थित घ्याल सुम्दोको केन्द्रीय हलमा आयोजित अधिवेशनको प्रमुख अतिथिमा केन्द्रिय अध्यक्ष मुना राई, विशेष अतिथि  केन्द्रीय कोषध्याक्ष नवीनकला राई, अतिथि केन्द्रीय सदस्य शुखराज राई रहेका थिए । अधिवेशनले सर्बसम्मतमा ममता राईको अध्यक्षतामा … Continue reading अध्यक्षमा ममता राई,युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरको छैठौं अधिवेशन संपन्न