शान्तिराज राई,न्युयोर्क


यही अप्रिल २४ तारीख युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरको छैठौं अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको जयाक्सन हाइट अवस्थित घ्याल सुम्दोको केन्द्रीय हलमा आयोजित अधिवेशनको प्रमुख अतिथिमा केन्द्रिय अध्यक्ष मुना राई, विशेष अतिथि  केन्द्रीय कोषध्याक्ष नवीनकला राई, अतिथि केन्द्रीय सदस्य शुखराज राई रहेका थिए । अधिवेशनले सर्बसम्मतमा ममता राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ । सर्वसम्मतिबाट  चुनिएका पधाधिकारिलाई संस्थाका केन्द्रीय अध्यक्ष, केन्द्रीय कोषध्याक्ष र निवर्तमान अध्यक्ष केशबराम राईले  खादा लगाएर बधाई दिएका थिए।

पत्रकार तथा कलाकार शान्तिराज राई र नाछुंग पदम राईको ऊपस्थिति रहेको अधिवेशनको निर्वाचन समितिमा मुना राई, नविन कला राई र सुखराज राई रहेका थिए ।

संस्थाका हालका महासचिव सुसना राईले संचालन गरेको कार्यक्रममा दिवंगत संस्थाका सदस्य तथा अन्य राई वन्धुहरूको चिर आत्मशान्तीको लागि  समबेदना स्वरुप १ मिनेट मौनधारण गरिएको थियो । कार्यसमितिको पुर्ण नामावली  यसप्रकार रहेको छ :
अध्यक्ष- ममता राई
वरिष्ठ उपाध्यक्ष- वसन्ती राई
उपाध्यक्ष – कृष्ण पि. राई
महासचिव- सुसना राई
सचिव- सेलिना राई
कोषाध्यक्ष- तेशु राज राई
सह कोषाध्यक्ष- जानकि राई
कल्चर कोर्डिनेटर – रोशन राई
वोर्ड सदस्य – बिपन राई
वोर्ड सदस्य- संगम राई
वोर्ड सदस्य- बिबेक राई
वोर्ड सदस्य- बिकाश राई
वोर्ड सदस् य- शौरभ राई
वोर्ड सदस्य – शान्ता राई
वोर्ड सदस्य – मैया देवि राई
वोर्ड सदस्य – सुदिप राई
वोर्ड सदस्य – इंदिरा राई
वोर्ड सदस्य – युदिर राई
वोर्ड सदस्य – नाराण राई

तपाईको प्रतिक्रिया