अप्रिल २७: हङकङमा आज ४३० जना संक्रमित,१५ जना आयातित

अप्रिल २७ तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४३०.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २२२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०८.कुल संक्रमित संख्या : १,२०३,०६८ (वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १५ जना.आयातित मध्येमा ४ जना हिजो आइपुगेका थिए । ३ जना फ्लाइट नम्बर JL029 मार्फत आएका थिए जस मध्येमा … Continue reading अप्रिल २७: हङकङमा आज ४३० जना संक्रमित,१५ जना आयातित