अप्रिल २८: हङकङमा ओमिक्रोन सब भेरिएन्ट बिए.५ को दोस्रो केस देखियो,४१३ संक्रमित

अप्रिल २८ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४१३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २०६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०७.कुल संक्रमित संख्या : १,२०३,४८१(वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : २४ जना.आयातित मध्येमा १९ जना न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेका हुन भने ५ जना रयापिड एन्टिजेन टेस्ट मार्फत पत्ता लागेका … Continue reading अप्रिल २८: हङकङमा ओमिक्रोन सब भेरिएन्ट बिए.५ को दोस्रो केस देखियो,४१३ संक्रमित