मे १:हङकङमा कोरोना केस घटेर ३०० पुग्यो,अब पर्यटक पनि हङकङ आउन पाउने

क्रान्ति सुब्बा मे १ तारीख आइतबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३००.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११९.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १८१.कुल संक्रमित संख्या : १,२०४,५१०(वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : २२ जना.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको आयातित केस: १६.रयापिड एन्टिजेन टेस्टबाट पत्ता लागेको आयातित केस : ६.आयातित मध्येमा … Continue reading मे १:हङकङमा कोरोना केस घटेर ३०० पुग्यो,अब पर्यटक पनि हङकङ आउन पाउने