मे २: आजको कोभिड केस २८३ हङकङमा,सरदर १,९०० किन्डरगार्टन र हाइ स्कुल मंगलबारबाट संचालन

क्रान्ति सुब्बा मे २ तारीख सोमबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २८३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६३.कुल संक्रमित संख्या : १,२०४,७९३(वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : ११ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६ । जसमा २ जना साउथ कोरियाबाट फ्लाइट … Continue reading मे २: आजको कोभिड केस २८३ हङकङमा,सरदर १,९०० किन्डरगार्टन र हाइ स्कुल मंगलबारबाट संचालन