क्रान्ति सुब्बा

मे २ तारीख सोमबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २८३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२०
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६३
.कुल संक्रमित संख्या : १,२०४,७९३(वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : ११ जना
.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६ । जसमा २ जना साउथ कोरियाबाट फ्लाइट नम्बर KE607 मार्फत , २ जना सिंगापुरबाट  फ्लाइट नम्बर  SQ882 र SQ894 मार्फत, १ जना ताइवानबाट फ्लाइट नम्बर C1909 मार्फत ,१ जना क्वालालम्पुरबाट फ्लाइट नम्बर MH072 मार्फत आएका थिए । आयातित ४ वटा केस क्वारेन्टाइन होटलमा पत्ता लागेको थियो । बाकी रहेका यात्रुहरु पहिल्यै थाइल्यान्डबाट आएका थिए जो कम्युनिटी टेस्टिङ सेन्टरमा पोजिटिभ भएका थिए ।

.नयाँगरि पुष्ठि भएका १२० केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या :२२
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : २२
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ७६
.७७ केसको जिनोम अनुक्रम जाँच गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ७६ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल लोड यथेष्ट नभएपछि एउटा केसको नतिजा अनिश्चित भयो।

.मे ३ तारीख मंगलबारबाट  १,५०० वटा किन्डरगार्टेन र ४०० वटा  हाइ स्कुलहरुको सशरिर कक्षा संचालनमा आउनेछन

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१०५

.कुल मृत्यु संख्या : ९,३१८ ( वर्ल्डोमिटर)
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : ३
.गत २४ घन्टामा मृत्यु हुनेमा ७४ वर्ष देखि ९८ वर्ष बीचका २ जना पुरुष र १ जना महिला थिए । सबै मृतक  ६५ वर्ष माथिका थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ०
.खोप नलाएका मृतकको संख्या : २
.एक खोप लगाएका मृतकको संख्या : ०
.दोस्रो  खोप लगाएका मृतक संख्या : १
.३ खोप लगाएका मृतक संख्या : ०

.अस्पताल भर्ना भएका बिरामीको संख्या : १,२९४
.क्रीटिकल बिरामीको संख्या : २
.सिरियस बिरामीको संख्या : ०
.आइसियुमा कृटिकल बिरामीको संख्या : ६
.अस्पताल भर्ना हुने क्रममा २ जना पोजिटिभ पुष्टि भएका थिए भने शुन्य  जना घनिष्ठ संपर्क सुचीमा परेका थिए ।
.निको भएका बिरामीको संख्या : ९२ (गत २४ घन्टामा)
.डिस्चार्ज भएका बिरामीको संख्या : ५५

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,५०४
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,१०१

तपाईको प्रतिक्रिया