मे ३: हङकङमा आजको संक्रमित संख्या :२९०,आयातित २१,स्कुलबाट संक्रमित ४५

क्रान्ति सुब्बा मे ३ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९०.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १३२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १५८.कुल संक्रमित संख्या : १,२०५,०८३ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३२५.आयातित केस संख्या : २१ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १३ । जसमा … Continue reading मे ३: हङकङमा आजको संक्रमित संख्या :२९०,आयातित २१,स्कुलबाट संक्रमित ४५