`हामी नेपाली ग्लोबल´ न्युयोर्क च्याप्टरको अध्यक्षमा ध्रुव कुँवरको चयन

न्युयोर्क , अमेरिका। विश्व भरी छरिएर रहेका नेपालीको साझा संस्था “हामी नेपाली ग्लोवल” ले ध्रुव कुँवर क्षेत्रीको नेतृत्वमा न्युर्योक च्याप्टर गठन गरेको छ । दुई चरणमा सम्पन्न कार्यक्रमको उदघाटन ग्लोवलका अध्यक्ष अमृत लामाले पानसमा बत्ति बालेर गरेका थिए । अध्यक्ष लामाले संस्था स्थापना उदेश्यबारे बोल्दै  संसारभरी छरिएर रहेका नेपालीलाई गोलबन्द गराएर  नेपाल र नेपालीलाई चिनाउने … Continue reading `हामी नेपाली ग्लोबल´ न्युयोर्क च्याप्टरको अध्यक्षमा ध्रुव कुँवरको चयन