मे ४: हङकङमा आज ३१३ कोभिड केस देखिए भने आयातित २२, स्कुलबाट १७

क्रान्ति सुब्बा मे ४ तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३१३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०१.कुल संक्रमित संख्या : १,२०५,३९६ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३२८.आयातित केस संख्या : २२ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७ । जसमा … Continue reading मे ४: हङकङमा आज ३१३ कोभिड केस देखिए भने आयातित २२, स्कुलबाट १७