मे ५ : हङकङमा आजको कोभिड केस संख्या ३२१, आयातित केस १७

क्रान्ति सुब्बा मे ५ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १४८.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७३.कुल संक्रमित संख्या : १,२०५,७१७ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३३३.आयातित केस संख्या : १७ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२. क्वारेन्टाइन अवधिमा … Continue reading मे ५ : हङकङमा आजको कोभिड केस संख्या ३२१, आयातित केस १७