क्रान्ति सुब्बा

मे ५ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२१
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १४८
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७३
.कुल संक्रमित संख्या : १,२०५,७१७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३३३
.आयातित केस संख्या : १७ जना
.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२
. क्वारेन्टाइन अवधिमा पत्ता लागेको केस संख्या : ५

.आजबाट किन्डरगार्टेन र हाइ स्कुल गरेर २,३०० वटा भन्दा बढी पाठशालाले फेस टु फेस कक्षा संचालन गरेको छ। विभिन्न स्कुलबाट २६ जना पोजिटिभ केस आएका छ्न आज । जसमा २४ जना  विद्यार्थी र २ जना शिक्षक परेका छ्न। पोजिटिभ हुनेमा रयापिड एन्टिजेन टेस्ट मार्फत २१ जना पत्ता लागेको थियोे भने ५ जना न्युक्लिक एसिड टेस्ट मार्फत पत्ता लागेको थियो जसमा  १ जना किन्डरगार्टन स्टाफ , १४ जना १३ वटा प्राइमरी स्कुलका विद्यार्थी, ११ वटा सेकन्डरी स्कुलका १० जना विद्यार्थी र १ जना स्टाफ  परेका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१२०
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा सोमबार  बितेका मृतक संख्या : ५
.गत २४ घन्टामा मृत्यु हुनेमा ८६ वर्ष देखि ९७ वर्ष बीचका २ जना पुरुष र ३ जना महिला थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १
.३ जनाले खोप लगाएका थिएनन।

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : १,०६८
.क्रीटिकल बिरामीको संख्या : १
.सिरियस बिरामीको संख्या : ३
.आइसियुमा कृटिकल बिरामीको संख्या : ४
.निको भएका बिरामीको संख्या : १५२ (गत २४ घन्टामा)
.डिस्चार्ज भएका बिरामीको संख्या : ९९

तपाईको प्रतिक्रिया