याक्थुङ चुम्लुङ अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न

न्युयोर्क , अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो  वार्षिक साधारण सभा यही मे ८ तारीख न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न गरेको छ। संस्थापक अध्यक्ष श्याम मेन्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  भेलाले वार्षिक निति तथा योजनालाई पारित गरेको थियो । सन २००४ सालमा अमेरिकामा चुम्लुङ स्थापना गर्ने संस्थापक अध्यक्ष श्याम मेन्याङबोलाई दोसलल्ला ओढ़ाई सम्मान गरिएको थियो … Continue reading याक्थुङ चुम्लुङ अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न