मे १४: हङकङमा २८४ जना संक्रमित,स्यङ वान रेस्टुरेन्ट क्लस्टरबाट अरु केस थपिए

क्रान्ति सुब्बा मे १४ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २८४.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६८.कुल संक्रमित संख्या : १,२०८,२४७ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६०.आयातित केस संख्या : ३३ जना.आयातित केस मध्ये १० वटा केस एयरपोर्टमा हिजो शुक्रबार पत्ता लागेको थियो। … Continue reading मे १४: हङकङमा २८४ जना संक्रमित,स्यङ वान रेस्टुरेन्ट क्लस्टरबाट अरु केस थपिए