मे १६ : हङकङमा संक्रमित केस २३४, नयाँ क्लस्टरबाट केस थपिए

क्रान्ति सुब्बा मे १६ तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २३४.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११३.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १२१.कुल संक्रमित संख्या : १,२०८,७४० (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६१.आयातित केस संख्या : ४२ जना आयातित केसमध्ये ३२ जना विमानस्थलमा पत्ता लागेका  थिए । जसमा अमेरिका … Continue reading मे १६ : हङकङमा संक्रमित केस २३४, नयाँ क्लस्टरबाट केस थपिए