मे २१:हङकङमा नयाँ क्लस्टर र भेरिएन्ट केसमा वृद्धि,२२८ जना संक्रमित

क्रान्ति सुब्बा मे २१ तारीख शनिबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २२८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १०३.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १२५.कुल संक्रमित संख्या : १,२१०,१५९ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७० .आयातित केस संख्या : १६ जनाआयातित केसमध्ये ५ जना विमानस्थलमा पत्ता लागेका  थिए । १७ जना … Continue reading मे २१:हङकङमा नयाँ क्लस्टर र भेरिएन्ट केसमा वृद्धि,२२८ जना संक्रमित