जुन ११: कोभिड केस ८५१,हङकङको एउटा समलिङ्गी बारमा १३ जना संक्रमित

क्रान्ति सुब्बा जुन ११ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८५१.पिसिआरबाट पत्ता लागेको केस: ४९१.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३६० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) हङकङमा थप दुई  वटा नयाँ बारमा कोविड संक्रमणको प्रकोप देखा परेको छ। ती  बार हुन-(१) दोस्रो तल्ला ,वीनिङ सेन्टर,४६-४८ विन्डहम स्ट्रिट सेन्ट्रलमा रहेको … Continue reading जुन ११: कोभिड केस ८५१,हङकङको एउटा समलिङ्गी बारमा १३ जना संक्रमित