जुन १३: हङकङमा ७३७ केस थपिए जसमा आयातित १०४,स्कुलबाट २७५ केस आए

क्रान्ति सुब्बा जुन १३ तारीख सोमबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७३७.पिसिआरबाट पत्ता लागेको केस: ३०५.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४३२ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) पिसिआर प्रक्रियाबाट पुष्टि भएका ३०५ केसहरु मध्ये ४४ वटा केस अस्पताल प्राधिकरणबाट ,२० वटा केस स्वास्थ्य विभागको सार्वजनिक स्वास्थ्य ल्याबोरेटरी सेवाबाट र बाकी … Continue reading जुन १३: हङकङमा ७३७ केस थपिए जसमा आयातित १०४,स्कुलबाट २७५ केस आए