जुन १७: हङकङको कोभिड केस १,१४५, जसमा १,०१४ लोकल र १३१ आयातित

क्रान्ति सुब्बा जुन १७ तारीख शुक्रबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,१४५.स्थानीय केस संख्या : १,०१४.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ३७९.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ६३५ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : १३१ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६७.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ५४.७ … Continue reading जुन १७: हङकङको कोभिड केस १,१४५, जसमा १,०१४ लोकल र १३१ आयातित