जुन १९ : हङकङमा कोभिड केस १,२७६ थपिए,आयातित ११५,दुई जनाको मृत्यु

क्रान्ति सुब्बा जुन १९ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,२७६.स्थानीय केस संख्या : १,१६१.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ४१६.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ७४५ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : ११५ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५४.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ४६.७ … Continue reading जुन १९ : हङकङमा कोभिड केस १,२७६ थपिए,आयातित ११५,दुई जनाको मृत्यु