जुन २५ : १,७९४ केस थपिए हङकङमा,रेस्टुरेन्ट क्लस्टरबाट ३ केस आए

क्रान्ति सुब्बा जुन २५ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,७९४.स्थानीय केस संख्या : १,६८०.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६२०.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,०६० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : ११४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६०.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :४८.क्वारेन्टाइन अबधि … Continue reading जुन २५ : १,७९४ केस थपिए हङकङमा,रेस्टुरेन्ट क्लस्टरबाट ३ केस आए