हामी नेपाली ग्लोबलले क्यालिफोर्निया च्याप्टर गठन गरयो

श्याम स्मृत,अमेरिका। जाति, धर्म तथा राजनीतिक विचार भन्दा माथि उठेर विश्वभरीका नेपालीलाई एउटै शुत्रमा एकताबद्ध गर्दै लैजाने महान उदेश्य अनुरुप स्थापित संस्था हामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ यही जुन १९ तारीख जसको अध्यक्ष पदमा मदन पाण्डेको चयन भएको छ। क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सर्वसम्मतिले   च्याप्टरको प्रथम उपाध्यक्षमा मुना प्यकुरेल, द्वितीय उपाध्यक्ष अर्जुन पौडेल, … Continue reading हामी नेपाली ग्लोबलले क्यालिफोर्निया च्याप्टर गठन गरयो