जुन २९: २,००४ कोभिड केस थपिए,हङकङमा जुलाईको मध्यसम्ममा अहिलेको लहर उत्कर्षमा पुग्ने

क्रान्ति सुब्बा जुन २९ तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,००४.स्थानीय केस संख्या : १,८४९.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ७८८.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,०६१ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : १५५ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६५.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ६३.क्वारेन्टाइन … Continue reading जुन २९: २,००४ कोभिड केस थपिए,हङकङमा जुलाईको मध्यसम्ममा अहिलेको लहर उत्कर्षमा पुग्ने