जुलाई १०: २,९९२ जना संक्रमित थपिए हङकङमा,आयातित २०४

क्रान्ति सुब्बा जुलाई १० तारीख आइतबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,९९२.स्थानीय केस संख्या : २,७७३.पिसिआरबाट पुष्टि केस संख्या : १,१९४.एन्टिजेनबाट पुष्टि केस : १,५७९.आयातित केस संख्या : २०४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११५ जना.आयातितमा युकेबाट ५८ जना,सिंगापुरबाट १६ जना,इन्डियाबाट २१ जना, थाइल्यान्डबाट १३ र अमेरिकाबाट २२ जना आएका … Continue reading जुलाई १०: २,९९२ जना संक्रमित थपिए हङकङमा,आयातित २०४