न्युयोर्कमा लिम्बुहरुले तङ्नाम मनाए

न्युयोर्क ,अमेरिका। किरात याक्थुङ चुम्लुङ अमेरिकाले  जुलाई १७ तारीख  आइतबार न्यूयोर्कको क्वींसब्रिज पार्कमा वर्षेनी मानाइने सिसेक्पा तङ्नाम (साउने संक्रान्ती) भव्य पुर्वक मनायो । किरात  याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्राममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राज कुमार विष्टको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिभिन्न मनोरंजनात्मक खेल जस्तै बिंगो, तानडोरी, छेलो … Continue reading न्युयोर्कमा लिम्बुहरुले तङ्नाम मनाए