जुलाई ३१ : हङकङमा ४,६३४ केस थपिए

क्रान्ति सुब्बा जुलाई ३१ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,६३४.स्थानीय केस संख्या : ४,४५५.पिसिआरबाट पुष्टि केस संख्या : १,५९०.एन्टिजेनबाट पुष्टि केस : २,८६५.आयातित केस संख्या : १७९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८६ जना.आयातितमा युकेबाट ३४ जना,सिंगापुरबाट १२ जना, थाइल्यान्डबाट १९,अमेरिकाबाट १४ जना, इन्डियाबाट २२ जना आएका थिए … Continue reading जुलाई ३१ : हङकङमा ४,६३४ केस थपिए