अगस्ट२:४,१२३ केस हङकङमा,६महिनाको शिशुले खोप लाउन पाउने,राज्यपाल जोन लीले क्वारेन्टाइन घटाउने

क्रान्ति सुब्बा अगस्ट २ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,१२३.स्थानीय केस संख्या : ३,८८९.पिसिआरबाट पुष्टि केस संख्या : १,४८६.एन्टिजेनबाट पुष्टि केस : २,४५९.आयातित केस संख्या : २३४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४२ जना.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ७९.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १३ .कुल … Continue reading अगस्ट२:४,१२३ केस हङकङमा,६महिनाको शिशुले खोप लाउन पाउने,राज्यपाल जोन लीले क्वारेन्टाइन घटाउने