अगस्ट १०:तीन रात बिताइसकेका ९,००० व्यक्तिले क्वारेन्टाइन होटेल छोडे,हङकङमा ४,५९३ केस थपिए

क्रान्ति सुब्बा अगस्ट १० तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,५९३.स्थानीय केस संख्या : ४,३४४.पिसिआरबाट पुष्टि केस संख्या : १,७१६.एन्टिजेनबाट पुष्टि केस : २,६२८.आयातित केस संख्या : २४९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११३ जना.आयातित केसमा  युकेबाट ४५ जना , अमेरिकाबाट २७ जना ,  फिलिपिन्सबाट २२जना , इन्डियाबाट १९ … Continue reading अगस्ट १०:तीन रात बिताइसकेका ९,००० व्यक्तिले क्वारेन्टाइन होटेल छोडे,हङकङमा ४,५९३ केस थपिए