क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए

क्रान्ति सुब्बा स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ माउले अगस्ट १३ तारीख शनिबार  एक रेडियो कार्यक्रम पश्चात् मिडियालाई  भेट दिएका थिए । पत्रकारले तीन दिने क्वारेन्टाइनको लागि घरमा पनि बस्नको लागि प्रशस्त खुल्ला जग्गा भएको स्थितिमा किन होटेल मै बस्नुपर्ने जब कि संक्रमित व्यक्तिलाई सरकारले घरमै आइसोलेसनमा बस्न अनुमति दिइसकेको छ भनेर सोधेका थिए । यो … Continue reading क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए