पहेँलो हेल्थ कोड हुनेले काममा जान पाउछन र तलब काट्न पाइदैन,हङकङमा संक्रमित ४,९७९ जना थपिए

क्रान्ति सुब्बा श्रम मन्त्री क्रीस सुनले अगस्ट १४ तारीख आइतबार लिभहोमसेफमा पहेँलो हेल्थ कोड भएका कामदारलाई रोजगारदाताले काम गर्न मनाही गर्न सक्दैनन् भनेका छ्न। कम्पनीले कामदारको तलब कट्टा गर्न पनि मिल्दैन ।हाल प्रचलित नयाँ क्वारेन्टाइन नियमानुसार तीन दिन अनिवार्य होटेल क्वारेन्टाइन समाप्त गरेपछि चार दिन घरमै पहेँलो हेल्थ कोड सहित चार दिन बस्नु पर्दछ। चार … Continue reading पहेँलो हेल्थ कोड हुनेले काममा जान पाउछन र तलब काट्न पाइदैन,हङकङमा संक्रमित ४,९७९ जना थपिए