कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए

क्रान्ति सुब्बा हङकङको संक्रमण ग्राफलाइ नियाल्दा प्रत्येक पाँच जना संक्रमितमा एकजना भन्दा बढीमा उच्च संक्रमण क्षमताको ओमिक्रोन उप संस्करण बिए.४ वा बिए.५ भेटिने गरिएको छ। निकट भविष्यमा भाइरसको यो शिरा हङकङको प्रधान शिरा बन्ने निश्चित छ। सरकारले दिएको जानकारी अनुसार दैनिक पुन पोजिटिभ हुनेको मात्रा एक प्रतिशत रहेकोे छ। अगस्ट १४ तारीख रिपोर्ट गरिएका २१५ … Continue reading कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए