कोरोनाबाट सिकिस्त भएको बच्चालाई तन्दुरुस्त पार्न मुस्किल,समयमै खोप लाउनु मात्र विकल्प

क्रान्ति सुब्बा अस्पताल प्राधिकरणले अगस्ट १६ तारीख एक २५ महिनाको बालकको अवस्था प्रीन्सेस मार्गरेट अस्पतालमा क्रीटिकल भएको रिपोर्ट गरेको छ। अगस्ट १२ तारीख शुक्रबार उनमा ज्वरो र रुघा जस्ता लक्षण देखिएको थियो । अगस्ट १५ तारीखबाट स्वास नली साघुरिने क्रुप रोगको लक्षण देखिएपछि सास फेर्न गाह्रो हुन थालेको थियो र उनको परिक्षण रिपोर्ट पोजिटिभ आएको … Continue reading कोरोनाबाट सिकिस्त भएको बच्चालाई तन्दुरुस्त पार्न मुस्किल,समयमै खोप लाउनु मात्र विकल्प